Live on
Your Voice, Your Power
काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आजपनि काठमाडौंको माइतीघरमा आन्दोलन गरेको छ । अन्तरिम सरकारविरुद्ध उक्त समूहले सोमबार बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेन-जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । शुक्रबार मिराज ढुंगाना, रवि किरण लगायतका सहभागीहरू १ बजे प्रदर्शन सुरु गर्ने योजना भए पनि…