ब्रेकिङ स्टोरी « Khabarhub

क्षमा पूजा गरेर गहना पोखरी पुनः निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं- क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनः निर्माणको काम प्रारम्भ गरिएको छ । ५ करोड २० लाख रुपैयाँ लागतमा पोखरीको पुनः निर्माण हुनेछ । निर्माण कार्यका लागि सुजन राज जेभीलाई २०८२ असोज ३१ गते सम्पदा तथा पर्यटन विभागले कार्यादेश दिएको छ । पोखरीको पुनः निर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु…