ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका बेला शीर्ष राजनीतिक दलका नेताहरूलाई उद्घाटन समारोहको औपचारिक निमन्त्रणा दिन थालिएको छ । कांग्रेस नेता उदयशमशेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेट गरी आतिथि…