Live on
Your Voice, Your Power
तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी मन्सूरेह खोझस्तेह बघेरजादेहको पनि मृत्यु भएको छ। अमेरिकी–इजरायली हवाई हमलाका क्रममा लागेको चोटका कारण उनको सोमबार मृत्यु भएको छ। खामेनेईको शनिबार नै निधन भइसकेको छ । खामेनेई र मन्सूरेहले सन् १९६४ मा विवाह गरेका थिए। मन्सूरेह खोझस्तेह बघेरजादेहले सन् १९६४ मा अयातुल्ला अली खामेनेईसँग विवाह…