Live on
Your Voice, Your Power
काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ५ बजेर ५८ मिनेटमा गएको भूकम्पबाट हालसम्म कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । फ्लोरेस क्षेत्र भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । सन् १९९२ मा यही क्षेत्रमा ७.७ म्याग्निच्युडको…