Live on
Your Voice, Your Power
काठमाडौं - ऐतिहासिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को जोडी नायक विजय बराल र नायिका अञ्जना बराइलीलाई दर्शकले पुनः अर्को फिल्ममा देख्न पाउने भएका छन् । विजय र अञ्जना अहिले फिल्म ‘सिन्दुरे जात्रा’को छायाङ्कनमा छन् । यो जोडीलाई निर्देशक सरोज पौडेलले फेरि एक पटक ठूलो पर्दामा प्रस्तुत गर्ने भएका हुन् । पौडेल ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक हुन् ।…