Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली महिना राष्ट्रिय फुटबल टिमकी कम्तान तथा गोल रक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’को विदेशमा प्रदर्शन मितिबारे भ्रम फैलाइएको भन्दै निर्माण टिमले खण्डन गरेको छ । अधिकार नै नदिइएका देशहरूमा प्रदर्शन मितिबारे भ्रम फैलाइएको भन्दै निर्माण कम्पनी मुन लभ इन्टरटेन्मेन्टले आपत्ति जनाएको छ । फिल्मका निर्माता प्रमेकुमार श्रेष्ठ र निर्देशक मिलन…