Live on
Your Voice, Your Power
काठमाडौं – प्रदर्शनरत फिल्म ‘कुमारी’का नायक अबिषेक खड्का र नायिका आकृति राजभण्डारी हल भिजिटमा व्यस्त छन् । उनीहरु फिल्म प्रदर्शनमा आएको दिनदेखि निरन्तर विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । उनीहरुले दर्शकबाटै प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन् । अबिषेक र आकृति दुवैको यो डेब्यू फिल्म हो । तथापि, हल परिसरमा उनीहरुसँग दर्शकहरुले तस्बिर खिचिरहेका छन्,…