सिनेमा « Khabarhub

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं - नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको र बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘पार्वती’ले प्रदर्शनको पहिलो दिन शुक्रबार दर्शकबाट ठीक-ठाक साथ पाएको छ । रसुवा बाढीका कारण देशमा असहज परिस्थिति बन्दा पनि यो फिल्मका केही शोहरू हाउसफूल देखिएका छन् । धेरै शोहरूले उच्च अनुकपेन्सी पाएका छन् । यो अवस्थामा…