संगीत « Khabarhub

सुभाष र समिक्षाको ‘बजाई देउ’ मा चिरञ्जीबी र अञ्जना

काठमाडौँ- कुरा काट्ने मान्छेले काटुन बोलको चर्चित गीतका गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत 'बजाई देउ' को गीतको भिडियो सार्वजनिक भएको छ । गायक पुरीकै शब्द शृजना रहेको गीतमा गायक पुरीलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । बबुल गिरीको संगीत, एरेन्ज र मिक्सिगं मास्टरिगं रहेको गीत अछामका रमणीय स्थानहरुमा…