संगीत « Khabarhub

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं – ‘पारा’ बोलको र्‍याप गीत सार्वजनिक गरेसँगै विवादमा तानिएका र्‍यापर समीर घिसिङ उर्फ भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । गीत संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको जनाउँदै अदालतले पक्राउ नगर्न आदेश दिएको हो । भिटेनले उच्च अदालत पाटनमा प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाएर गत कार्तिक १६…