संगीत Archives | Page 69 of 83 | Khabarhub Khabarhub

अञ्जु पन्तको आवाजमा ‘हजुरको खुशीमा’ (भिडियो)

काठमाडौं – चर्चित गायिका अञ्जु शर्माको आवाजमा सजिएको नयाँ गीत बजारमा आएको छ । युट्युबमार्फत पन्तको आवाज रहेको ‘हजुरको खुशीमा’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रेमको भावना समेटिएको आधुनिक गीतमा पुष्प श्रेष्ठको शब्द तथा संगीत रहेको छ । यस्तै गीतको भिडियोमा कृष्टि, निदेश र सुस्मिताले अभिनय गरेका छन् भने दीपक गिरीले खिचेका छन् ।…