Live on
Your Voice, Your Power
काठमाडौं – लोकप्रिय गायक दीपक बज्राचार्यले नयाँ गीत बजारमा ल्याएका छन् । ‘राति’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमार्फत बज्राचार्यले रातलाई बाहिरी सुन्दरता र भौतिक सम्पन्नतासहितको एउटा कालो शक्तिको नमूनाका रुपमा चित्रित गरेका छन् । गीतमा संगीत पनि गायक बज्राचार्यकै रहेको छ भने शब्द रकी शाक्यले लेखेका हुन् । यस्तै…