समाचार Archives | Page 10 of 416 | Khabarhub Khabarhub

रक्त क्यान्सरको ‘भेरियन्ट’ पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण अब नेपालमै

चितवन- चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी  चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ ।  अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिए ।  विगतमा यो परीक्षणका…