जीवनशैली « Khabarhub

तपाईंलाई थाहा छ ? सपना सम्बन्धी केही तथ्य यस्ता छन्

मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो । सपनाबारे पनि मानिसहरुका आ–आफ्नै तर्क हुन्छन् । ज्योतिषीहरुले समेत कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषयमा फलादेश गर्दै आएको पाइन्छ । डरलाग्दो सपना देखेपछि मानिसमा चिडचिडाहट हुन्छ र ब्युँझन्छन् । त्यस्ता डरलाग्दा अथवा नराम्रो सपनाले विपनामा केही नराम्रो हुने संकेत मिल्ने बताइन्छ ।…