जीवनशैली « Khabarhub

सावधान! मोबाइलको लतले बच्चामा हुनसक्छ ‘गेमिङ डिसअर्डर’

अचेल अधिकांश बच्चाहरुमा मोबाइलमा झुण्डिने लत हुन्छ । यतिसम्म कि रुँदा, कराउँदा, खाना ख्वाउँदा लगायत अनेक अवस्थामा बच्चाहरुलाई मोबाइल दिनुपर्छ । यसरी मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने बालबालिकामा मानसिक रोग अर्थात गेमिङ डिसअर्डरको समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् । पछिल्लो पुस्ताका बालबालिका मोबाइल चलाउने लतका कारण गेमिङ डिसअर्डरको सिकार हुदै गएका छन् । मोबाइल चलाउने तथा…