समाचार « Khabarhub

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं- देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग विपक्षीले जवाफ माग्दा प्रतिनिधिसभा बैठक नै स्थगित भएको छ । देशका विभिन्न ठाउँमा झडप र गोली काण्ड चर्किरहँदा प्रतिनिधि सभा बैठक १९ गतेसम्मका लागि स्थगित भएको हो । देशको पछिल्लो अवस्थाका बारेमा विपक्षीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका थिए। सुनसरीको कप्तानगञ्जमा…