समाचार « Khabarhub

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं- भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ । तीजका लागि किनमेल गर्नेको चहलपहल बढेको छ । महिलालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले काठमाडौँमा २३औँ तीज फेस्टिभल तथा ‘सृजनशील उद्यमी मेला २०८३’ सुरू भएको छ ।  महिला श्रृजनशील केन्द्रको आयोजना र राइजिङ नेपाल प्रा.लि (इभेन्ट संसार)को व्यवस्थापनमा बालुवाटारमा शुक्रबारदेखि तीज मेला सुरू भएको…