Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ पुगेर उनले स्थानीय उद्योगबाट निस्किने दूषित पानीको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन्। स्थानीय बासिन्दाले उद्योगबाट निस्किएको फोहोर पानीका कारण मानव स्वास्थ्य तथा वन्यजन्तुमा असर परेको गुनासो गरेका छन् । उनीहरूले त्यसलाई रोक्नका लागि गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्। आइतबार सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र…