Live on
Your Voice, Your Power
काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईंलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी…