विचार « Khabarhub

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको ‘विद्रोह’का कारण त्यसबेलाको सरकार नै ढल्यो । यो आन्दोलनका क्रममा भएको विध्वंश र आगजनीले सम्पूर्ण राज्यसत्ता नै कमजोर बन्न पुग्यो । जेन–जी पुस्ताका युवाहरूले गरेको उक्त ‘विद्रोह’ अब २ महिना पुगेको छ । तर, बिडम्बना यति लामो समयसम्म देशले कुनै स्पष्ट राजनीतिक निकासको दिशा लिन…