Live on
Your Voice, Your Power
काठमाडौं- मध्यवाधि चुनावका दिन बुधबार काठमाडौंका सडक सुनसान देखिए । बिहीबार काठमाडौंका कोटेश्वर, बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, सहिदगेट, दरबारमार्गसहितका क्षेत्र सुनसान देखिएका हुन् । सुनसान सडकमा प्रहरीले कडा चेकजाँच गरिरहेको छ। परिचयपत्रका आधारमा आपत्कालीन अवस्थामा मात्रै सवारी चल्न दिएको छ । तस्बिरहरू : खबरहब