Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले असहमति नराखेको बताएका छन् । मंगलबार ललितपुरको भनिमण्डला जारी केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले अध्यक्ष केपी ओलीसँग काम गरिरहेको अवस्थामा आफूले अध्यक्षमाथि अभियोग नलगाउने स्पष्ट पारेका छन् । बहस नोट समितिका सदस्य सूर्य थापाका अनुसार पोखरेलले बैठकमा तीन महत्त्वपूर्ण धारणा राखेका…