Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भ्रम नफैल्याउन आग्रह गरेका छन्। गत मंगलबार र बुधबार काठमाडौँसहित देशभर भएको विध्वंशबारे निष्पक्ष र न्यायिक छानबिनको पक्षमा एमाले रहेको पनि भट्टराईले स्पष्ट पारेका छन् । उनले अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने चाहना राखेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई संविधानभित्रबाटै अहिलेको संकटको निकास खोज्न पनि सुझाएका छन् । उनले…