Live on
Your Voice, Your Power
काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक केही कुरा बाहिर आएकाले ती विषय विधान महाधिवेशनसँग सम्बन्धित नभएको बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको सन्दर्भमा संकेत गर्दै ओलीले अनावश्यक विषयहरू केन्द्रीय कमिटी र सचिवालयले बैठकले टुङ्ग्याउने पनि बताए। उनले घुमाउरो शैलीमा विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा चर्चा नगर्न भनेका हुन् ।…