राजनीति « Khabarhub

ओलीले बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं - नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदनलाई लिएर चर्किएको विवाद अझै समाधान हुन सकेको छैन । पार्टी पुनर्गठनसम्बन्धी दुई प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी पाएका तीन नेतामध्ये दुई जनाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो निम्तोसमेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले बुधबार कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल…