राजनीति Archives | Page 48 of 2104 | Khabarhub Khabarhub

समाजवादी मोर्चाले ८ रुटबाट जुलुस निकाल्ने (सूचीसहित) 

काठमाडौं–समाजवादी मोर्चाको चैत्र १५ गते आन्दोलनका रुटहरू सार्वजनिक गरेको छ । समाजवादी मोर्चाले राजावादीहरूले सक्रियता बढाएपछि त्यसलाई काउन्टर दिन सडक आन्दोलन गर्न लागेको हो । मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ ।  आन्दोलनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीले आन्दोलन गर्न लागेका हुन् ।  मोर्चाले सार्वजनिक गरेको रुटमा…