राजनीति « Khabarhub

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप प्रमाणित नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्ना प्रदेश सांसदहरू ‘बिकेको’ भनेर लगाएको आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा क्षमायाचना गर्न २४ घण्टे अल्टिमेटम दिएको छ। प्रदेश अध्यक्ष विक्रमबहादुर थापाले केन्द्रीय बुधबार केन्द्रीय कार्यालय घेराउका क्रममा उक्त अल्टिमेट दिएका हुन् । लिङ्देनले बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने आफ्नै…