Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेस स्थापनाको ८० वर्षको इतिहासमा पहिलो पटक जनजाति समुदायले संसदीय दलको नेता पाएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबरमा सोमबार बसेको बैठकले पाँचथरबाट विजयी आङ्देम्बेलाई सर्वसम्मतिले दलको नेता बनाएको हो। अर्कातिर कांग्रेसले २०६४ यता पहिलो पटक आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उता उनी आदिवासी जनजाति समुदायबाट नेपाली कांग्रेसको संसदीय…