राजनीति « Khabarhub

एमालेको महाधिवेशनमा उपस्थित हुन देउवालाई निम्तो, अन्य दललाई पनि बोलाउने क्रम जारी

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागीका लागि दलहरूलाई निम्ता दिन नेताहरू दौडधुप गरिरहेका छन् ।  महाधिवेशनको निम्तो दिनका लागि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेता महेश बर्तौला र एमाले सचिव रघुवीर महासेठ पुगेका छन् । सभापति देउवाले निम्तो पाएपछि स्वास्थ्यले साथ दिए सकेसम्म महाधिवेशन उद्घाटन सत्रमा उपस्थित हुने वचन दिएका छन् । …