राजनीति « Khabarhub

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय भेलामा मंगलबार ‘अब सके राजनीति गर्छु, नसके आलु खेती गर्छु, तर कांग्रेस छाड्दिनँ’ भन्ने अभिव्यक्ति दिए । उनी तीन दशक बढी कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र थिए । तर, देउवा–शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा भने उनले देउवाको उछितो नै काढे । प्रमुख अतिथिका रुपमा…