Live on
Your Voice, Your Power
झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप राजनीतिक दलहरूले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राखेका छन् । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका जिल्लाका कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयको भवन अवलोकनपछि उनले सिंहदरबारसहित देशभरका सार्वजनिक सम्पत्ति तथा निजी घरमा भएको आगजनी…