फुटबल Archives | Page 12 of 347 | Khabarhub Khabarhub

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

काठमाडौं - म्यानचेस्टर सिटीले एफए कपमा उपाधिको सम्भावना जीवितै राखेको छ। आइतबार भएको खेलमा बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको २१ औँ मिनेटमा एभानिल्सनको गोलमा बोर्नमाउथले अग्रता लिएपछि सिटी उपाधि विहीन हुने सम्भावना समेत प्रबल भएको थियो। पहिलो हाफमा एर्लिङ हलान्डको पेनाल्टी प्रहार केपा अरजाबालाजाले बचाए भने उनले अन्य दुई अवसर…