फुटबल « Khabarhub

क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी

काठमाडौं - फिफा क्लब विश्वकपको समूह ‘सी’को सनसनीपूर्ण खेलमा बोका जुनियर र बेनफिकाले बराबरी खेलेका छन्। यी दुई टिमले सनसनीपूर्ण खेलमा २-२ गोलको बराबरी गर्दै अङ्क बाँडेका हुन्। खेलको २१ औँ मिनेटमा मिगुयल मेरिन्सियलले बोकालाई अग्रता दिलाएका थिए। यसैगरी २७ औँ मिनेटमा रोड्रिगो बाटाग्लीयाले गोल गरेपछि बोकाले सहजै जित हातपर्ने सम्भावना देखिएको थियो। पहिलो हाफमा…