फुटबल Archives | Page 31 of 351 | Khabarhub Khabarhub

घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल

काठमाडौं - इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल घरेलु भूमिमा एभरटनसँग गोलरहित बराबरीमा रोकिएको छ। ७६ प्रतिशत बल पोजिसनका बाबजुद निराश आर्सनलले तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरीलाई छोट्ट्याउने अवसर समेत गुमाएको छ। लिभरपुल पनि फलहामसँग २-२ गोलको बराबरीमै रोकिएको छ। अन्य खेलमा न्यु क्याशलले लिसेस्टर सिटीलाई ४–० ले हरायो भने इप्सबिच…