Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौँ रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । जारी लिगमा काठमाडौँले आज तेस्रो खेल खेल्दैछ भने झापाले दोस्रो खेल खेल्न लागेको हो । काठमाडौँ यसअघिका दुई खेलमा अपराजित रहेको थियो । उसले पहिलो खेलमा इलामलाई हराएको थियो…