स्टोरी « Khabarhub

सुनजत्तिकै महँगो नुन !

हाम्रो खानामा अनिवार्य चाहिने पदार्थ हो– नुन । नुनबिना हामीले दैनिक खाने खानेकुराको कल्पना पनि गर्न सकिँदैन । उखानै छ नि– नुनबिनाको तरकारी । जिब्रोलाई मात्रै होइन, मानव शरीर सञ्चालनका लागि पनि नुन उत्तिकै महत्वपूर्ण छ । नुनमा हुने सोडियमले मांशपेशी नियन्त्रण, स्नायु प्रसारण रक्त सञ्चारमा पनि महत्वपूर्ण भूमिका खेल्छ । केही दिन नुन नखाए…