Live on
Your Voice, Your Power
काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकबाट निर्वाचित हुनेहरूको संख्या बिहीबार निर्धारण गरेको छ। आयोगले बिहीबार समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सकिएर प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०७४ को दफा ६० अनुसार सिट बाँडफाँट गरिएको जनाएको छ। आयोगले कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख…