स्टोरी Archives | Page 18 of 79 | Khabarhub Khabarhub

दलीय भागबण्डाको जालमा खेलकुद परिषद्

खेलकुदमा शरदचन्द्र शाहको नाममा एउटा युग थियो। उनी २०३४ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव थिए। उनको युग र कालखण्डलाई नेपाली खेलकुदमा विविध ढङ्गले व्याख्या गरिन्छ। पहिलो त तत्कालीन पञ्चायती सत्ताका लागि खेलाडी उपयोग गरेको आरोपमा उनका आलोचक अहिले पनि त्यत्तिकै छन्। उनका समर्थक अनुशासनको पर्याय मान्छन्। उनका बारेमा फरक धारणा रहे पनि…