स्टोरी « Khabarhub

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन २१ को निर्वाचन मिति तोकेसँगै दलमा रुपान्तरणको आवाज गुन्जियो । एमालेसहित केही दल महाधिवेशन मार्फत ताजा नेतृत्व लिएर जानेमा तयार बने । केही भने निर्वाचनको पूर्वसन्ध्यामा गरिने महाधिवेशनले दलभित्र दरार आउने अडान लिँदै चुनावपछि महाधिवेशन गर्ने निर्णयमा पुगे । देशकै ठूलो मतभार रहेको नेपाली कांग्रेसको…