स्टोरी Archives | Page 3 of 103 | Khabarhub Khabarhub

सिक्किमकी सन्ध्या : याक्थुङ मुन्धुमको किलोजरो खोज्न नेपालका वनपाखा चाहार्दै

याक्थुङ मुन्धुम र याक्थुङ सभ्यताको जरा खोज्दै कहिले ताप्लेजुङको लेलेपको मुरिङ्ला थेरिङ्ला घुम्दै इम्बिरि याङ्धाङ्वा (तमोर) को किनारै किनार यात्रा गर्ने त कहिले सिक्किम र दिल्लीका विभिन्न लाइब्रेरीमा इतिहासका पन्ना पल्टाउँदै आएकी युवा इतिहासकार सन्ध्या सिङ्जाङ्गो सुब्बा यतिबेला एउटा अर्को पुस्तक निकाल्न व्यस्त छिन्। इस्ट सिक्किमको पाकयोङ जिल्लाको आसाम लिङ्जेमा बस्दै आएकी इतिहासकार सुब्बा भारतीय…