Live on
Your Voice, Your Power
मानिसलाई बसोबास गर्न योग्य मुलुकका सबैभन्दा महत्वपूर्ण विशेषताहरु केके होलान् ? सर्वसुलभ शिक्षा, प्रभावकारी एवं सर्वव्यापी स्वास्थ्य उपचार, रोजगारी, लामो औसत आयू, न्यून भ्रष्टाचार, लैंगिक समानता, न्यून हिंसात्मक अपराध इत्यादी । जो कसैले कुनै मुलुकमा चाहने पनि यही कुरा न हुन् । अझ त्यसमाथि आफू हिड्ने सडक चिल्ला हुन्, कानूनहरु खुकुला र प्रगतिशील हुन्, उच्च…