Live on
Your Voice, Your Power
काठमाडौं– भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नसक्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू सरुवामा परेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रहेका उनी युवा तथा खेलुकद मन्त्रालयमा सरुवा भएका छन् । बुधबार पर्यटनमन्त्रालयबाट भएको बिदाइमा मन्त्री रबीन्द्र अधिकारीकै सामू सचिव देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको बताएको कान्तिपुर…