एसिया Archives | Page 39 of 147 | Khabarhub Khabarhub

इराकी कुर्दिस्तानको राजधानीमा १२ क्षेप्यास्त्र आक्रमण

काठमाडौं– इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा एक दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको छ । कुर्दिस अधिकारीहरूले यी क्षेप्यास्त्रहरू इराक बाहिरबाट प्रहार गरिएको जनाएका छन् । इराकको सरकारी टेलिभिजनले पनि कुर्दिस्तानको प्रतिआतङ्कवाद बललाई उद्धृत गर्दै इराकबाहिरबाट प्रहार गरिएका १२ क्षेप्यास्त्र अर्बिलमा खसेको पुष्टि गरेको हो । यद्यपि यी क्षेप्यास्त्रबाट कुनै मानवीय क्षति नभएको जनाइएको…