अन्तर्वार्ता Archives | Page 4 of 69 | Khabarhub Khabarhub

चौधरीको गिरफ्तारीपछि प्रहरीको इमेज बढ्यो : पूर्वडीआईजी‍

काठमाडौं– नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुखसमेत रहेका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले उद्योगपति अरुणकुमार चौधरीको गिरफ्तारीपछि जनतामा प्रहरीको इमेज राम्रो बनेको बताएका छन् । ठूला व्यापारीहरु शक्तिकेन्द्रकै रुपमा रहेका कारण यसमा सरकारले खुट्टा कमाउने स्थिति आयो भने पनि प्रहरीले अनुसन्धान अघि बढाइसकेका कारण अब चौधरी सहजै नछुट्ने उनको विश्लेषण छ । चौधरीले सरकारी…