फुटबल Archives | Page 6 of 301 | Khabarhub Khabarhub

एफए कप : चेल्सी सेमिफाइनलमा प्रवेश

काठमाडौँ– एफए कप फुटबलमा चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति लेस्टर सिटीलाई ४–२ गोलले हराउँदै चेल्सी सेमिफाइनलमा पुगेको हो । चेल्सीका मार्क कुकुरेला, कोल पाल्मर, कार्ने चुक्वाहमेका र नोनी मडेकले गोल एक–एक गोल गरे । लेस्टरका लागि स्टेफी माविडिडीले एक गोल गरे भने एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त भएको थियो । चेल्सीका कुकुरेलाले…