श्रम/वैदेशिक रोजगार Archives | Page 20 of 51 | Khabarhub Khabarhub

वर्षान्त २०१९: विश्वको रोजगार दर र श्रमिकको अवस्था कस्तो रह्यो ?

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्थापना भएको सन् २०१९ मा एक शताब्दी पुगेको छ । सन् १९१९ जनवरी १ मा आइएलओ श्रम बजार र श्रमिकका मुद्दालाई सहजीकरण गर्ने उद्देश्यकासाथ स्थापना भएको हो । स्विट्जरल्याण्डको जेनेभामा मुख्य कार्यालय भएको यस संगठनमा आवद्ध मुलुकहरूको सङ्ख्या अहिले १८७ पुगेको छ । एक शताब्दीसम्म श्रमिकहरूको अधिकार र विश्वभरको श्रम…