Live on
Your Voice, Your Power
काठमाडौं– मलेसिया सरकारले अवैध विदेशी श्रमिकलाई दिएको आममाफी (व्याक फर गुड)को समय नथप्ने भएको छ । मलेसियाको अध्यागमन विभागका उच्च अधिकारीहरुले डिसेम्वर ३१ तारिखसम्मका लागि दिइएको आममाफी कार्यक्रमको समय नथप्ने विषयमा सम्बन्धित देशमा नियोगलाई जानकारी गराएका छन् । अध्यागमन विभागका प्रमुख खैरुल दाज्मी दाउदले विदेशी श्रमिकलाई स्वदेश फर्कन दिएको आममाफी (व्याक फर गुड) समय नथप्ने…