टिप्स Archives | Page 55 of 85 | Khabarhub Khabarhub

घरबाट निस्किनुअघि किन खाने दही, यस्तो छ कारण  

काठमाडौं - घरबाट बाहिर निस्कँदा घरमा अग्रजहरुले दही खुवाउँछन । अग्रजहरुले कतै टाढा निस्कदै गरेका परिवारका सदस्यलाई भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गर्दै आएका छन । दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ । तर यसको बैज्ञानिक कारण समेत छ। पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्थ्यो । दही वा दहीमा…