टिप्स Archives | Page 69 of 85 | Khabarhub Khabarhub

बहुउपयोगी कुरिलो, स्वास्थ्यका लागि फाइदैफाइदा

कुरिलो तपाईंलाई कति मन पर्छ ? मन पर्दैन भने पनि खाने गर्नुहोस् । यो तपाईंका लागि लाभदायक छ । नेपालका प्रायः सबै भू–भागमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय लहरायुक्त वनस्पति हो । यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी…