Khabarhub | Page 1043 of 13482 | Nepal's Trusted News Source Khabarhub

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

खबरहब

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन पदमा बस्ने प्रवृत्ति र विधिविपरीत निर्णय गर्ने प्रयासको कडा आलोचना गरेका छन्। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछिको पत्रकार भेटघाटमा बोल्दै उनले अध्यक्ष[ ... ]

प्रदीप पौडेलको एक वर्ष- स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता

पवन मुडभरी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा आफूले गरेका कामको सूची सार्वजनिक गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दैै मन्त्री पौडेलले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा मन्त्री पौडेलले[ ... ]

बजेट अधिवेशनबाट सात विधेयक पारित, बाँकी विधेयकको अवस्था के छ ?

काठमाडौं– संघीय संसद्को चालु बजेट अधिवेशनमा विभिन्न सातवटा विधेयकहरू पारित भएका छन् । गत वैशाख १२ गतेदेखि सुरु भएको बजेट अधिवेशनले विभिन्न मितिमा लामो समयदेखि अड्किएर बसेका चार र चालु अधिवेशनकै क्रममा संसद्मा दर्ता भएका[ ... ]

कमैया मुक्तिको २५ वर्ष : पुनर्स्थापनाको अवसरबाट अझै बाहिर 

अनुहारमा उमंग, मनमा पीडा 

धनगढी- २०५७ साउन २ कमैया समुदायका लागि खुसीको दिन । नीतिगत रूपमै न्याय र मुक्ति पाएको दिन । कैलाली, कञ्चनपुर, बाँके बर्दिया, दाङसहितका जिल्लामा बसोबास गर्ने कमैयाहरूलाई तत्कालीन श्री ५ को सरकारले मुक्त भएको घोषणा गरेको[ ... ]

माधव र घनश्यामको बाहाँभरि वामदेव (तस्बिरहरू)

खबरहब

काठमाडौं- माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ ।  शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबीच एकता भएको घोषणा भएको हो ।  नेकपा एकीकृत[ ... ]

राप्रपाद्वारा पार्टीको हित विपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र बृहत्तर हित विपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ । शुक्रबार राप्रपाको केन्द्रीय अनुशासन समितिका अध्यक्ष एवं पार्टीका वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा…

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं– राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौंमहानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय यू वाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ